Posts

मधेशको बिकास

Image
मधेशको बिकास       बास्तवमै तराई क्षेत्रका मधेशी जनता पीडीत, शोषीत र पछाडी पारीएका छन् । राज्यले मधेशमा पनि अन्य क्षेत्रमा जस्तै गरी अती आवश्यक सेवा तथा सुबिधाहरु समानुपातिक तरिकाले प्रदान गरिरहेकै छ । तर पनि भौतिक क्षेत्रको विकास सँगसँगै औधौगिक तथा आर्थिक उन्नतिको सम्भावना प्रशस्तै भएर पनि सामाजिक कु–परम्परावादी सोचले गर्दा मधेशी समाज पछाडी परेको हो । यसरी पछाडी पर्नुमा, जनताको हकहितको लागि भन्दै आन्दोलन गरीरहने र बिकासको नाममा राजनीति गरी भ्रटचारीलाई पैसा र पावरको आधारमा न्याय दिलाई सामाजिक सोचलाई तुच्छ बनाउने मधेशी नेतृत्वको अराजक प्रवृतिलेनै हो ।

Mero Kamal for Nepali Typing

http://www.merokalam.com/preeti-to-unicode-converter/

भबिष्यको चिन्ता

Image
                  भबिष्यको चिन्ता ।।।।  बर्तमान समयमा देखिन लागेको र भविष्यमा हुने जातीय द्धन्द्धबाट नेपाली समाजमा पर्ने क्षतीलाई कम गर्नुू पर्ने अवस्था आएको छ । वर्तमान अवस्थामा हरेक व्याक्तिमा शिक्षा जनचेतनाको स्तर वृद्धि भई सोचको बिकासमा मद्दत पुगेको छ । त्यहि विकसित सोच र चेतनाले गर्दा आफ्नो भुतको खोजी गर्दै भविष्य तिर लम्किरहेको छ । भुतले उसमा आफ्नो पुर्खाको संघर्षले भेटाएका सफलताबाट घमण्ड उत्पन्न गरेको छ भने अर्को तिर शोषित र पीडित हँुदा झेलेका अन्याय र अत्याचारले क्रोध पनि उत्पन्न गराएको छ । यहि क्रोध र घमण्डले गर्दा बर्तमान समयमा प्रत्येक व्याक्ति आफ्नो स्रोत खोज्दै संगठित भएका छन् । यसको पुष्टि अहिले संगठित हुदै गईरहेका जातीय संगठनबाट पनी गर्न सकिन्छ ।     भविष्यमा मेरो पुस्ता राज्य र समाजले दिने अधिकारवाट ठगिन नपरोस् भन्ने सोचाईले वर्तमान समयका प्रत्येक व्यक्तिमा भएको कारणले गर्दा आपसी अन्र्तर द्धन्द्ध बढ्दै गएको देखिन्छ । यहि सोचाईको कारणले गर्दा भविष्यको ५\६ पुस्ता पश्चात , पुस्तै पिच्छै बढ्दै गएको जातीय अ...

please to find you are voter or not

http://election.gov.np/election/np/bbvrs

ससुराली जाँदा चट्टुज्वाईंको गफगाफ (नेपाली लोक दन्त्य कथा)

Image
एकदिन चट्टु् ससुराली गएछ । ससुरोले चट्टु ज्वाईंको मानमनितो गरे । दिउँसोतिर खाजासाजा खाइसकेर ससुरोले चट्टुलाई भनेछ, “ज्वाईं, अब एकछिन यस्सो गफगाफ गरौं‌न ।” चट्टुले भनेछ- “गफसफ त गर्नहुन्थ्यो, मलाईचाहिँ दिसा च्याप्यो । म दिसा बसेर आउँछु ।” यति भनेर चट्टु दिसा बस्न गयो । एकछिनपछि त चट्टुले कराउँदै आएर भन्यो।- “क्या‍ अचम्म भो ।” ससुरोले सोधे- “के भयो, ज्वाईं?” चट्टु ले भन्यो- “गाडामा राखेको मुलाको एउटा पातले गाडा त लच्कि पो राख्याछ, गोरूले गाडा तान्नै सकेन । गाडावालले गोरूलाई कुट्याकुट्यै गरिराख्याछ ।” ससुरो दौडेर हेर्न गयो । त्यसपछि सासु आएर चट्टुलाई सोधेछन्- “ससुरा किन दौडेका हुन्, ज्चाईं ?” ”खै, एउटा तरुनी आई, मसक्कै मस्की, उसैको पछि दौडिए ।”- चट्टु्ले जवाफ दियो । “त्यसलाई, पातकी बूढो, कतापट्टि मुन्टिए, हँ ज्वाईं ?” -सासुले आत्तिंदै सोधे। चट्टुले भन्यो- “पूर्वतिर ।” बूढी उतैतिर दौडिई। एकछिनपछि बूढो आयो र भन्यो- “मैले त गाडा देखिनँ त । हैन तपाईंकी सासु खै त ज्वाईं ?” चट्टुले भन्यो- “खै, एउटा मान्छे आएर आँखा सन्कायो, ऊसैको पछि लागेर गए ।” “त्यस राँडलाई नमारी छोड्दिन, कतातिर गई?” ससुराल...

Flok Story of Nepal

Image
कल्याणपुरमा एकजना भैरव नाम भएका शिकारी बस्दथियो। त्यों एकदिन धनु-बाण लिएर शिकार को खोजी मा विन्द्यांचाल वन मा पस्यो। त्यहाँ त्यसले एवटा मृग मारयो अणि त्यों मृग काँध मा हालेराफर्कन लाग्दा बाटो मा एवटा भयंकर बन्देललाई देख्यो।अनि त्यसले त्यों मृग लाई भुईमा राखी त्यों बन्देललाई निशाना पारी कसेर एवटा बाण हन्यो। त्यों बन्देल बाण ले खुतरुक्कै नमरी घाइते मात्र भयो अनि बाण का चोट को पीरले बौह्लाएर बन्देल त्यों शिकारी माथि जाइलग्यो। बन्देल को त्यस्तो भीषण प्रहरले शिकारी ठहरै मरिहाल्यो अनि त्यसको साथसाथ माँ बन्देल पनि घुर्लुप्प भइहाल्यो। ती दुइका छटपटले अहरको खोजीमा निस्केको एवटा साँप पनि त्यही नै काच्याक कुचुक्क भएर मारना गयो। यति हुदा नहुँदा एवटा कति दिनदेखिको भोको स्याल पनि आहार को खोज मा घुम्दै फिर्दै त्यहाँ आइपुग्यो अनि ती मरेका मृग, शिकारी, बन्देल, र साँप लाई थुप्रो लागेको देखदा त खुशी ले खुट्टा भुइँमै परेनन्।”अहो! कस्तो साइतमा मा हिंडेछु, आज! धन्य मेरो भाग्य! आज त एकैचाटि यतिका भोजन मेरो भाग्यमा खनिए।” यसरी त्यों स्याल हर्षले फुरफुरिएर मनमनै कुरा खेलाउन लाग्यो। त्यसले भन्दै गयो- “...

horoscope of 2074 Bs

Image
@)&$ ;fnsf] jflif{s /flzkmn मेष बिज़नेस/स्‍टॉक/प्रॉपर्टी:   साल 2017 की शुरुआत में आर्थिक लाभ पाने के लिए मेहनत करनी होगी। सोच-समझकर पैसों का निवेश करें। साल के मध्य में कुछ आर्थिक समस्याएं हो सकती हैं इसलिए जितना हो सके पैसा बचाने पर ध्यान देना चाहिए।   स्‍वास्‍थ्‍य:   मेष राशि के जातको को स्वास्थ्य   के प्रति बिलकुल भी परेशान होने की आवश्यकता नहीं है। कुछेक छोटी-मोटी समस्याओं के अतिरिक्त किसी बड़ी बीमारी के योग नहीं हैं। रिश्‍ते और प्‍यार:   यह वर्ष प्रेम संबंधों के लिए बहुत ही अच्छा साबित हो सकता है। जो लोग किसी प्रेमी या प्रेमिका की तलाश में हैं उनकी   तलाश पूरी होगी।   करियर और शिक्षा:   इस वर्ष छात्रों को   सफलता मिलने के पूर्ण आसार हैं। इस साल दी गई परीक्षाओं का परिणाम हितकारी होगा। दोस्तों का पूर्ण सहयोग प्राप्त होगा।   परिवार और मित्र: पारिवारिक स्तर पर कुछ समस्याओं का सामना करना पड़ सकता है लेकिन आपसी समझ और वाणी पर नियंत्रण इससे निजात दिलाने में सहायक होगा। वृषभ बिज़नेस/स्‍टॉक/प्रॉपर्टी:   धन के माम...