इन्टेल अघि बढीरहेको छ
नहिच्किचाईकन लगानी गर्ने क्षमताले इन्टेल अघि बढीरहेको छ ।
१९८०—१९९० को मध्य भन्दा पहिलाको चरणमा जापानकोे प्रतिनिधि गर्ने कम्पनीहरु सोनी, सियापु, पानासोनिक आदीले उच्च स्थान हासिल गर्ने क्रम रोकिएको थियो । यो दशको मध्यमा सामसुङ्ग ईलेक्ट्रोनिक्स उदायर आयो । यसको कारण भनेको टिभीमा ठोस सफलता प्राप्त भएकोले हो ।
विश्वको ठोस अवस्थामा अमेरीकाले लामो समय देखि बल प्रयोग गरेर अधिनन्थ गरि रहेको छ । जापानमा पनि तोसिवा ईलेक्ट्रोनिक्स बलियो थियो तर सन् २०१७ मा ईन्टेल आएपछि सामसुङ्ग ईलेक्ट्रोनिक्सको बिक्रि धेरै भयो र प्रथम स्थान हासिल ग¥यो ।
Comments