आगोलागीबाट जलेको शुरी महल




आगोलागीबाट जलेको शुरी महल फेरी एकपटक पुननिर्माण होस् भन्ने चाहान्छौ ।

१९, कार्तिक ः ओकीनवा प्रान्तको नाह नगरपालीकामा अवस्थित शुरी महल ई.स.२०१९ नोबेम्वर १ मध्यरात करिव २ बजेको समय तिर आगोमा परिणत भयो । जलेको महल फेरी एकपटक पुननिर्माण गर्नको लागि विभिन्न ठाँऊबाट रकम संकलन गरीदै छ ।
कुमामोतो प्रान्तको प्रान्त कार्यालयमा दान पेटी राखीएको छ । उक्त प्रान्तको गभर्नरले, “ कुमामोतोका जनताको भावना ओकीनवा सम्म पु¥याउन ” रकम संकलन गरेको बताऊनु भयो ।
त्यस्तै, शुरी महल जस्तै बिश्वसम्पदा सुचीमा सुचीकृत वागायामा प्रान्तको कोउया नगरमा  अवस्थित मन्दिरमा पनि रकम संकलन भईरहेको छ ।

Comments

Popular posts from this blog

Famous Historical Places of India

ससुराली जाँदा चट्टुज्वाईंको गफगाफ (नेपाली लोक दन्त्य कथा)

गन्तव्य