जल बिद्युत






जल बिद्युत

ठुला आयोजना निर्माण गर्न समय र बजैट धरै लाग्छ । त्यसैले लघु जल बिद्युत आयोजनामा सरकारले ध्यान दिनु पर्छ । थौरै लगानी चाडै सम्पन्न र पहाडी तथा हिमाली क्षेत्रको बिद्युतको मागको पुर्ती पनि हुन्छ । देशमा पहाडी तथा हिमाली क्षैत्रमा अबिरल बगिरहने स साना नदि तथा खोलाहरु प्रशस्त छन् । तीनलाई उपयौग गरी थोरै लगानीमा चाडैनै बिद्युत उत्पादन गर्न सकिन्छ र उक्त क्षैत्रको बिद्युतको माग पनि पुरा हुन्छ । जसले गर्दा तराई तथा तल्लौ भैगमा बिद्युतको माग आपुर्ती गर्न सहज हुन्छ । पहाडी तथा हिमाली भैगमा राष्टिय प्रसारण लाईनबाट बिद्युत आपूर्ती गर्दा चुहावटपनि बढी हुनै र जनसंख्या पनि कम हुनै हुनालै राज्यकौ व्यायभार पनि बढीनै हुन्छ ।

Comments

Popular posts from this blog

Famous Historical Places of India

ससुराली जाँदा चट्टुज्वाईंको गफगाफ (नेपाली लोक दन्त्य कथा)

गन्तव्य