ठुलो कम्पनीमा भन्दा कम संबेदनशील भएको जापान

ठुलो कम्पनीमा भन्दा कम संबेदनशील भएको जापान

सिलीकनभ्यालीमा आधार भएको बिश्वव्यापी कम्पनीहरुको नाम गुगल, एप्पल, फेसबुक, याहु र इनटेल हुन् । सिलीकनभ्यालीले स्वतन्त्र रुपमा निष्पक्ष छाप बोकेको छ तर जापानको कम्पनीहरुको उपस्थिती कम छ । टोयोटा, होण्डा र निस्सानको सिलीकनभ्यालीमा अनुसन्धान केन्द्र छ तर प्रमुख कम्पनीहरु भन्दा ढिलो भएको छ । जापानका कम्पनीहरु प्रस्तिस्पर्धा गर्नु भन्दा पनि सुचनाहरु संकलन गर्नको लागि सिलीकनभ्यालीमा आएको केश धेरै भएको भनेर भनिन्छ ।
अमेरीका भएकोले सिलीकनभ्याली पनि स्वभाविक रुपमा राष्ट्रिय सहर  हो ।प्रतिस्पर्धा गर्ने आत्माबल नभएका व्याक्तिहरु पछाडी पर्नेछन् । नयाँ बिजनेश मोडल लिएर नयाँ कम्पनीको प्रचारप्रसार गर्ने कम्पनीहरु जापानमा अध्याधिक कम भएकाले पनि ढिलो हुनु एउटा कारण हो । साबधानिपुर्वक, असफल हुन नचाहाने जापानीजहरुको अन्र्तमुखी व्याक्तित्वले सिलीकनभ्यालीमा प्रगति सुरक्षित हुन्छ भन्न सकिदैन ।
 

Comments

Popular posts from this blog

Famous Historical Places of India

ससुराली जाँदा चट्टुज्वाईंको गफगाफ (नेपाली लोक दन्त्य कथा)

गन्तव्य