खाद्यान्न





खाद्यान्न 
मेरो देश ८० प्रतिशत भन्दा बढी कृषि पेशामा आवद्ध छन् । यसको मतलव यो हो की राज्यको तथ्याङ्क गलत छ । राज्यले प्रत्यक घरमा भएको बेरोजगारहरुलाई पनी कृषि पेशामा आवद्ध गरायौ । अनि उता बेरोजगारीको तथ्याङमा पनी कृषिमा अवद्ध भएका हरुलाई गरायौ । यदि असि प्रतिशत कृषिमा आवद्ध भए भने लगभग बिस प्रतिशत मानिस मात्र बरोजगार हुने भए । बिस प्रतिशत भन्दा कम त प्राय सबै मुलुकहरुमा बेरोजगार हुन्छन । त्यसैले राज्यको तथ्याङ गलत छ भन्ने मेरो बुझाई छ ।
मलाई एउटा कुरा बुझ्न मन लाग्छ । यी सरकारी निकायहरुलै यो बर्ष यति धान, तौरी, गहू, मकै आदि उत्पादन हुन्छ भनेर भन्छन । यीनीहरुले यति यकीनको साथ कसरी भन्छन भनेर जान्नमन छ । झापामा खेडेरी पर्यो भनेर धानको उत्पादन घट्ने र झरी पर्यो भनेर बढ्ने हुन्छ र । सरकारी निकायले प्रकाशन गर्ने खाद्यान्नकौ तथ्याङ सबै आधारहीन हो ।

Comments

Popular posts from this blog

Famous Historical Places of India

ससुराली जाँदा चट्टुज्वाईंको गफगाफ (नेपाली लोक दन्त्य कथा)

गन्तव्य