मधेशको बिकास

मधेशको बिकास

      बास्तवमै तराई क्षेत्रका मधेशी जनता पीडीत, शोषीत र पछाडी पारीएका छन् । राज्यले मधेशमा पनि अन्य क्षेत्रमा जस्तै गरी अती आवश्यक सेवा तथा सुबिधाहरु समानुपातिक तरिकाले प्रदान गरिरहेकै छ । तर पनि भौतिक क्षेत्रको विकास सँगसँगै औधौगिक तथा आर्थिक उन्नतिको सम्भावना प्रशस्तै भएर पनि सामाजिक कु–परम्परावादी सोचले गर्दा मधेशी समाज पछाडी परेको हो । यसरी पछाडी पर्नुमा, जनताको हकहितको लागि भन्दै आन्दोलन गरीरहने र बिकासको नाममा राजनीति गरी भ्रटचारीलाई पैसा र पावरको आधारमा न्याय दिलाई सामाजिक सोचलाई तुच्छ बनाउने मधेशी नेतृत्वको अराजक प्रवृतिलेनै हो ।

Comments

Popular posts from this blog

Famous Historical Places of India

ससुराली जाँदा चट्टुज्वाईंको गफगाफ (नेपाली लोक दन्त्य कथा)

गन्तव्य