बिश्वबिद्यालयको प्रबेश परिक्षा




शैक्षिकसत्र २०२० मा बिश्वबिद्यालयको प्रबेश परिक्षामा निजी कम्पनीले लिने अंग्रजीको परीक्षाको परीक्षाफल प्रयोग गरीदैन ।

शिक्षा मन्त्रालयले शैक्षिकसत्र २०२० बाट बिश्वबिद्यालय प्रवेशको लागि परीक्षाको ढाँचा परिर्वतन गरेको छ । अंग्रजीको परीक्षामा नीजी कम्पनीले संचालन गर्दै आएको एईकन, टोईफल, आईबिटी आदी पढेर र सुनेर उत्तर दिने प्रश्नहरु थियो । यस शैक्षिकसत्रबाट संवादको क्षमातालाई महत्व दिदै बोलेर र लेखेर उत्तर दिने प्रश्न भएको नीजी कम्पनीले लिने परिक्षा लागु गरीने भएको छ ।
सबैलाई समान रुपमा सुरक्षितसंग परीक्षामा सहभागी हुनको लागि पुर्ण तयारी भएको छैन । शैक्षिकसत्र २०२० मा नीजी कम्पनीले लिने परीक्षा प्रयोग हुदैन । नयाँ शैक्षिकसत्रको लागि परीक्षाको तयारी गरिने छ भन्ने कुरा शिक्षा मन्त्रि हागिउदाले बताउनु भयो ।
परीक्षाको प्रणालि आदि बारे प्रयाप्त सुचना प्राप्त भएकोले शैक्षिकसत्र २०२०मा यो नियम लागु नहोस् भन्ने कुरा उच्च माध्यामिक बिद्यालयका प्रध्यापकहरुले बताउनु भयो । साभार nhknews

Comments

Popular posts from this blog

Famous Historical Places of India

ससुराली जाँदा चट्टुज्वाईंको गफगाफ (नेपाली लोक दन्त्य कथा)

गन्तव्य