सडको बिस्तार


सडको बिस्तार

पहाडी तथा हिमाली ईलाकामा सडककौ बिस्तारको लागी ध्यायन दिनुपर्नै कुराहरु निम्न छन् ।

सडकहरु सुरक्षीत र सिमित बनाई पर्दछ । मैरौ गाउ जाने सडको उदाहरण दिन चाहान्छु । मेरो गाउ सदरमुकामबाट लगभग ५।६ घण्टाको हिडाई पछी पुगिन्थ्यौ । तर अहिले सदरमुकामबाट २।३ घण्टाको बसको यात्रा पछि पुगिन्छ । अनुमानित सडकको लम्बाई जम्मा तीस चालिस किमि छ । तर पनि समय यति धैरै लाग्छ । सडकको अवस्थाको कुरा गर्ने हौ भने त ठुला भारबाहन साधन त चल्नै सक्दैन ।

यो बाटो दरौदि नदीको किनारैकिनार भएर बग्छ । म ५।६ पढ्दाको समयबाट यो बाटोमा बस चल्न सुरु भएको थियो । अहिले म २५ हुदा सम्म पनि पक्कि सडक बन्न सकेको छैन । तर उक्त बाटोमा जोडिने सडकको शाखा भने अनगिन्ति भईसकैको छ । यो सडकमा बर्षायाममा गडी चल्न समैत सास्ति हुन्छ । शाखा सडकहरु त मात्रको सडक हुन बर्खामा भललै बगाउछ अनी गाई बस्तु हिडाउन नी असजिलौ हुन्छ 

Comments

Popular posts from this blog

Famous Historical Places of India

ससुराली जाँदा चट्टुज्वाईंको गफगाफ (नेपाली लोक दन्त्य कथा)

गन्तव्य