देशको बिकास






देशको बिकास र आत्मानिर्भरताकौ लागी निम्न बुदाहरुमा ध्यान दिई काम गर्नु पर्दछ ।


१ तराई क्षैत्रमा हुने बाढी र डुवान नियन्त्रयण गर्न नदीकौ उद्गम स्थल देखिनै नियन्त्रण गर्ने र तराईलाई कृषि उत्पादनको क्षैत्र बनाउनै।


२ तराई क्षैत्रमा भएको सडकलाई स्तरीय बनाउनै


३ कृषि क्षेत्रको बिचौलीया अन्त्य गर्ने


४ बैकले बिना सुचना व्याज बृद्धि गर्ने परीपाटि अन्त्य गर्नै


५ बस्तु तथा सेवाको मुल्य बृद्धि रोक्ने


६ बांजियको पहाडी क्षेत्रमा पनी मौसम अनुकुल खेति गर्न प्रौत्साहन गर्ने


७ आयात हुने सब्जि , फलफुल अन्न तथा अन्य कृषि उत्पादनहरुको लिष्ट तयार पारी , ठाउ अनुसार कृषि क्षेत्र घोषण गर्ने


८जस्तै पहाडी क्षेत्रमा फलफुल तथा आलु, अदुवा आदी


९ तराई क्ष्ँैत्रमा धान, गहु, फापर, उखु आदी


१० सिचाईकौ लागी नहरको व्यवस्था नभए पनी भुमिगत पानीको व्यवस्था गर्नु पर्छ








तराई क्षैत्रमा हुने डुवान नियन्त्रण गर्न निम्न कदमहरु आवश्यक पर्दछ ।


१ डुवान हुने क्षेत्रको पहिचान गर्ने


२ पहिचान गरीएको नदि तथा खहरे लाई बाढीकौ बेलामा ठाउठाउ बाट निकास हुने व्यवस्था मिलाउने


३ उद्दग्गम स्थलबाट नै सम्भब भए सम्म फिजाएर बगाउने कोसिस गर्ने।


४ बरीपरी बास रोप्ने कम्तिमा पनी नदी तथा खहरेको उद्दग्म स्थलबाटनै १ किमी जतीको बासको ड्याम बढाउने


बासको ड्यामको लागी स्थानि सरकार र संघिय सरकार र स्थानिय जनता सबै मिलेर कार्य गर्नै ।







Comments

Popular posts from this blog

Famous Historical Places of India

ससुराली जाँदा चट्टुज्वाईंको गफगाफ (नेपाली लोक दन्त्य कथा)

गन्तव्य