भबिष्यको चिन्ता

                  भबिष्यको चिन्ता ।।।।


 बर्तमान समयमा देखिन लागेको र भविष्यमा हुने जातीय द्धन्द्धबाट नेपाली समाजमा पर्ने क्षतीलाई कम गर्नुू पर्ने अवस्था आएको छ । वर्तमान अवस्थामा हरेक व्याक्तिमा शिक्षा जनचेतनाको स्तर वृद्धि भई सोचको बिकासमा मद्दत पुगेको छ । त्यहि विकसित सोच र चेतनाले गर्दा आफ्नो भुतको खोजी गर्दै भविष्य तिर लम्किरहेको छ । भुतले उसमा आफ्नो पुर्खाको संघर्षले भेटाएका सफलताबाट घमण्ड उत्पन्न गरेको छ भने अर्को तिर शोषित र पीडित हँुदा झेलेका अन्याय र अत्याचारले क्रोध पनि उत्पन्न गराएको छ । यहि क्रोध र घमण्डले गर्दा बर्तमान समयमा प्रत्येक व्याक्ति आफ्नो स्रोत खोज्दै संगठित भएका छन् । यसको पुष्टि अहिले संगठित हुदै गईरहेका जातीय संगठनबाट पनी गर्न सकिन्छ ।
    भविष्यमा मेरो पुस्ता राज्य र समाजले दिने अधिकारवाट ठगिन नपरोस् भन्ने सोचाईले वर्तमान समयका प्रत्येक व्यक्तिमा भएको कारणले गर्दा आपसी अन्र्तर द्धन्द्ध बढ्दै गएको देखिन्छ । यहि सोचाईको कारणले गर्दा भविष्यको ५\६ पुस्ता पश्चात , पुस्तै पिच्छै बढ्दै गएको जातीय अन्र्तद्धन्द्धले जातीय संघर्षको रुप लिने छ ।
     त्यसैले यो द्धन्द्धको न्युनीकरणको उत्तम उपाय भनेको उचित अन्र्तरजातीय सदभाबको भावना प्रत्येकमा बिकसीत गराउई जातीय सदभाव कायम राख्नु हाम्रो दायित्व हो ।

Comments

Popular posts from this blog

Famous Historical Places of India

ससुराली जाँदा चट्टुज्वाईंको गफगाफ (नेपाली लोक दन्त्य कथा)

what is the old christinity religion?