Posts

Showing posts from November, 2019

जापानको बिशिष्ट गुणस्तरीयता

Image
 जापानको बिशिष्ट गुणस्तरीयता जापानको सामानप्रतिको विश्वासनीयता र चाईनीज पर्यटकहरुको संख्यामा बृद्धि भएकोले पर्यटकका रुपमा आएका चाईनीजहरुले मेड ईन जापानको सामानहरु धेरै खरीद गर्छन् । अर्को रोचक तथ्य भनेको मेड ईन चाईनानै भए पनि जापानमा खरिद गर्छन् ।  जापान घुम्न आउने पर्यटकको लागि उपभोग्य सामानमा खर्च गर्न मेड ईन जापानको बस्तुमा कमि छैन् । जापानको सामान मन पराउने विदेशी पर्यटकहरु मेड ईन जापानको गुणस्तरीयतामा सुरक्षित महसुस गर्छन् । खद्रा पसल ( जापानको उत्पादन हो ) मा चाईनीज पर्यटकहरुको खरिद गर्नको लागि भीड लाग्छ तर ती सामानहरु मध्ये वास्तवमा थोरै पनि  मेड ईन चाईनाको हुदैन् ।  यसकुराबाट पनि जापनीज सामानहरु सुरक्षित हुन्छ भन्ने कुरामा विश्वास गर्दै खरिद गर्ने पर्यटकहरुको संख्या बृद्धि पछि सम्म पनि रोकिदैन् । सामान एउटै भएपनि आफ्नो देशमा खरिद गर्नुको सट्टा जापानमा खरिद गर्छन् किनभने यहाँ पर्यटकहरुलाई कर छुट दिईन्छ । त्यसैले पनि धेरै खरिद गर्छन् । मेड ईन जापानको बिशिष्ट गुणस्तरीयता विश्वबजारमा कहिल्यै पनि तल झर्दैन ।

इन्टेल अघि बढीरहेको छ

Image
नहिच्किचाईकन लगानी गर्ने क्षमताले इन्टेल अघि बढीरहेको छ ।  बिश्व टिभी बजारमा १३ बर्ष सम्म लगातार प्रथम स्थानमा सामसुङ्ग ईलेक्ट्रोनिक्स रहेको थियो । कोरीयाको सामसुङ्ग ईलेक्ट्रोनिक्स र एलजी ईलेक्ट्रोनिक्स बिश्व टिभी बजारमा बलियो थियो । ठुलो आकार र उच्च मुल्य भएर पनि कम्पनीको रणनीतीको कारणले सफल भएको भनेर चिनिन्छ । १९८०—१९९० को मध्य भन्दा पहिलाको चरणमा जापानकोे प्रतिनिधि गर्ने कम्पनीहरु सोनी, सियापु, पानासोनिक आदीले उच्च स्थान हासिल गर्ने क्रम रोकिएको थियो । यो दशको मध्यमा सामसुङ्ग ईलेक्ट्रोनिक्स उदायर आयो । यसको कारण भनेको टिभीमा ठोस सफलता प्राप्त भएकोले हो । विश्वको ठोस अवस्थामा अमेरीकाले लामो समय देखि बल प्रयोग गरेर अधिनन्थ गरि रहेको छ । जापानमा पनि तोसिवा ईलेक्ट्रोनिक्स बलियो थियो तर सन् २०१७ मा ईन्टेल आएपछि सामसुङ्ग ईलेक्ट्रोनिक्सको बिक्रि धेरै भयो र प्रथम स्थान हासिल ग¥यो ।

ठुलो कम्पनीमा भन्दा कम संबेदनशील भएको जापान

Image
ठुलो कम्पनीमा भन्दा कम संबेदनशील भएको जापान सिलीकनभ्यालीमा आधार भएको बिश्वव्यापी कम्पनीहरुको नाम गुगल, एप्पल, फेसबुक, याहु र इनटेल हुन् । सिलीकनभ्यालीले स्वतन्त्र रुपमा निष्पक्ष छाप बोकेको छ तर जापानको कम्पनीहरुको उपस्थिती कम छ । टोयोटा, होण्डा र निस्सानको सिलीकनभ्यालीमा अनुसन्धान केन्द्र छ तर प्रमुख कम्पनीहरु भन्दा ढिलो भएको छ । जापानका कम्पनीहरु प्रस्तिस्पर्धा गर्नु भन्दा पनि सुचनाहरु संकलन गर्नको लागि सिलीकनभ्यालीमा आएको केश धेरै भएको भनेर भनिन्छ । अमेरीका भएकोले सिलीकनभ्याली पनि स्वभाविक रुपमा राष्ट्रिय सहर  हो ।प्रतिस्पर्धा गर्ने आत्माबल नभएका व्याक्तिहरु पछाडी पर्नेछन् । नयाँ बिजनेश मोडल लिएर नयाँ कम्पनीको प्रचारप्रसार गर्ने कम्पनीहरु जापानमा अध्याधिक कम भएकाले पनि ढिलो हुनु एउटा कारण हो । साबधानिपुर्वक, असफल हुन नचाहाने जापानीजहरुको अन्र्तमुखी व्याक्तित्वले सिलीकनभ्यालीमा प्रगति सुरक्षित हुन्छ भन्न सकिदैन ।  

आगोलागीबाट जलेको शुरी महल

Image
आगोलागीबाट जलेको शुरी महल फेरी एकपटक पुननिर्माण होस् भन्ने चाहान्छौ । १९, कार्तिक ः ओकीनवा प्रान्तको नाह नगरपालीकामा अवस्थित शुरी महल ई.स.२०१९ नोबेम्वर १ मध्यरात करिव २ बजेको समय तिर आगोमा परिणत भयो । जलेको महल फेरी एकपटक पुननिर्माण गर्नको लागि विभिन्न ठाँऊबाट रकम संकलन गरीदै छ । कुमामोतो प्रान्तको प्रान्त कार्यालयमा दान पेटी राखीएको छ । उक्त प्रान्तको गभर्नरले, “ कुमामोतोका जनताको भावना ओकीनवा सम्म पु¥याउन ” रकम संकलन गरेको बताऊनु भयो । त्यस्तै, शुरी महल जस्तै बिश्वसम्पदा सुचीमा सुचीकृत वागायामा प्रान्तको कोउया नगरमा  अवस्थित मन्दिरमा पनि रकम संकलन भईरहेको छ ।

बिश्वबिद्यालयको प्रबेश परिक्षा

Image
शैक्षिकसत्र २०२० मा बिश्वबिद्यालयको प्रबेश परिक्षामा निजी कम्पनीले लिने अंग्रजीको परीक्षाको परीक्षाफल प्रयोग गरीदैन । शिक्षा मन्त्रालयले शैक्षिकसत्र २०२० बाट बिश्वबिद्यालय प्रवेशको लागि परीक्षाको ढाँचा परिर्वतन गरेको छ । अंग्रजीको परीक्षामा नीजी कम्पनीले संचालन गर्दै आएको एईकन, टोईफल, आईबिटी आदी पढेर र सुनेर उत्तर दिने प्रश्नहरु थियो । यस शैक्षिकसत्रबाट संवादको क्षमातालाई महत्व दिदै बोलेर र लेखेर उत्तर दिने प्रश्न भएको नीजी कम्पनीले लिने परिक्षा लागु गरीने भएको छ । सबैलाई समान रुपमा सुरक्षितसंग परीक्षामा सहभागी हुनको लागि पुर्ण तयारी भएको छैन । शैक्षिकसत्र २०२० मा नीजी कम्पनीले लिने परीक्षा प्रयोग हुदैन । नयाँ शैक्षिकसत्रको लागि परीक्षाको तयारी गरिने छ भन्ने कुरा शिक्षा मन्त्रि हागिउदाले बताउनु भयो । परीक्षाको प्रणालि आदि बारे प्रयाप्त सुचना प्राप्त भएकोले शैक्षिकसत्र २०२०मा यो नियम लागु नहोस् भन्ने कुरा उच्च माध्यामिक बिद्यालयका प्रध्यापकहरुले बताउनु भयो । साभार nhknews

人に褒めると

Image
人に褒める 人は褒められたり期待されたりすると、もっと頑張ってみようという気持ちになるようだ。子育ておいても、学校教育の中でも、仕事の世界でもそれが言えるだろう。 この子はできるはずだと信じること、期待されることによって、実際に能力が伸びる現象を「ぴくマリオン効果」と言う。期待すること、褒めることが本人の「やる気」を引き出すのだ。例えば、幼児、のさんたちに「一般に子供は何歳ぐらいで一人で靴が履けるようになると思いますか?」自分でふくを着られるようになるのは何歳ぐらいと思いますが」などと聞いてみる。他人のお母さんより早い期待にそれができるようになると思っているお母さんの子供は、実際に早い段階でそのことができるようになるけいこうが見られるという。これも、「ピグマリオン効果」いえるだろう。 本人の負担になるような期待や褒めすぎはかんがえものだが、「どうせだめなんだ」と決めつけるより、有望だと信じること、期待することの大切さを考えてくれる言葉ではないだろう。

安全な人暮らしいのために注意しましょう

Image
安全な人暮らしいのために注意しましょう 家に帰ってドアを開ける時に 一人暮らしいをしていることがわかると危険です。まるで家族が待っているように「ただいま」と言うながらドアを開けるようにしましょう。ほかにも、であを開ける前にベルを押し、誰かを訪ねてできたようにするのも効果があります。 泥棒にあったら もしも、室内に泥棒がいたらどうしますか?例えば、マンションでは泥棒の逃げ道は玄関のドア、または窓しかありません。早くどろぼうが逃げられるようにし、追いかけないようにしましょう。

生物の力

Image
生物の力 生き物が不思議な力がある。例えば、植物は生きる力がとてもつよい。切り取った茎を土にさして置くだけで、あっという間に元の大きさに成長することもあるほどだ。動物にも似だことだ起こる。トカゲのしっぱやカニのハサミは、なくなると新しい生えてくる。しかし、人間の指はなくなると二度元に戻らない。ただ、髪の毛や爪はきってもまた伸びる。このように、生き物に切り取られた体の一部を元に戻す力があるだ。

部屋を片付けましょう

Image
部屋を片付けましょう 部屋を片付けるのが苦手な人は、物をl待ちすぎていることが多い。片付けるポイントは、物に指定席を作ること。使ったらすぐ指定席に戻すようにすれば、あっちこっちに散らかることもなくなる。また、指定席のスすースを作るには、要らない物を捨てることも必要だ。自分の部屋に入る分だけを、見やすく、出やすくしまうこと。こうすれば、足りないものもすぐわかるし、同じような物を買ったりする無駄な買い物も防げるだろう。

खाद्यान्न

Image
खाद्यान्न  मेरो देश ८० प्रतिशत भन्दा बढी कृषि पेशामा आवद्ध छन् । यसको मतलव यो हो की राज्यको तथ्याङ्क गलत छ । राज्यले प्रत्यक घरमा भएको बेरोजगारहरुलाई पनी कृषि पेशामा आवद्ध गरायौ । अनि उता बेरोजगारीको तथ्याङमा पनी कृषिमा अवद्ध भएका हरुलाई गरायौ । यदि असि प्रतिशत कृषिमा आवद्ध भए भने लगभग बिस प्रतिशत मानिस मात्र बरोजगार हुने भए । बिस प्रतिशत भन्दा कम त प्राय सबै मुलुकहरुमा बेरोजगार हुन्छन । त्यसैले राज्यको तथ्याङ गलत छ भन्ने मेरो बुझाई छ । मलाई एउटा कुरा बुझ्न मन लाग्छ । यी सरकारी निकायहरुलै यो बर्ष यति धान, तौरी, गहू, मकै आदि उत्पादन हुन्छ भनेर भन्छन । यीनीहरुले यति यकीनको साथ कसरी भन्छन भनेर जान्नमन छ । झापामा खेडेरी पर्यो भनेर धानको उत्पादन घट्ने र झरी पर्यो भनेर बढ्ने हुन्छ र । सरकारी निकायले प्रकाशन गर्ने खाद्यान्नकौ तथ्याङ सबै आधारहीन हो ।

Read for the Race

Image
Read for the Race The Big Race was tomorrow. He would be completing with people from other schools. it was his frist big race. he was worried but he was also exited. he was the fastest boy in his school. and he had been training for months . he had been running for a long time. he joined track when he was in middle school. he loved running. he ran every where. he ran to school in the market   to pick grpceries. he ran to school in the mornings . he ran back home after school. he ran to his friends house his friends lived far away. he did not mind runnyny. running was his passion . it was the night before the race. he had a good night sleep. ithe morning he woke up ready. the race was in a couple of fours. he gout ready. he was not nervous any moure . he was prepared to race.

Regret

Image
Regret MAMZELLE AURLEIE possessed a good strong figure, ruddy cheeks, hair that was changing from brown to ray, and a determined eye. She oore a man’s hat about the farm, and an old blue army overcoat when it was cold, and sometimes top-boots. Mamzelle Aurlie had never tought of marrying. She had vever been in love. At the age of twenty she had received a proposal, which she had promptly declined, and at the age of tifty sae had not yet lived to regret it. So she was quite alone in the world, except for her dog ponto, and the negroes who lived in her cabins and worked her crops, and the fowls, a few cows, a couple of mules, her gun( with wich she shot chicken-hawks) , and her religion. One morning Mamizelle Aurlie stood upon her gallery, contemplating, with arms akimbo, a small band of very small children who , to all intents and purposes, might have fallen from the clouds, so unexpected and bewildering was their coming, and so unwelcome. They were the children of h...

が早いか

Image
が早いか ·          海外両行に出発の日、山田さんは空港に着くが早いが、コンビニにかけこんだ。 ·          うちの子はいつも学校から帰っってきてかパンを放りだすが早いか、遊びに行ってしまう。 ·          今朝、寝坊した妻は、朝ご飯を口に押し込むが早いか、玄関を出て行った。 ·          話題のその本は、店頭に並べられたが早いか、飛ぶように売れていった。

सडको बिस्तार

Image
सडको बिस्तार पहाडी तथा हिमाली ईलाकामा सडककौ बिस्तारको लागी ध्यायन दिनुपर्नै कुराहरु निम्न छन् । सडकहरु सुरक्षीत र सिमित बनाई पर्दछ । मैरौ गाउ जाने सडको उदाहरण दिन चाहान्छु । मेरो गाउ सदरमुकामबाट लगभग ५।६ घण्टाको हिडाई पछी पुगिन्थ्यौ । तर अहिले सदरमुकामबाट २।३ घण्टाको बसको यात्रा पछि पुगिन्छ । अनुमानित सडकको लम्बाई जम्मा तीस चालिस किमि छ । तर पनि समय यति धैरै लाग्छ । सडकको अवस्थाको कुरा गर्ने हौ भने त ठुला भारबाहन साधन त चल्नै सक्दैन । यो बाटो दरौदि नदीको किनारैकिनार भएर बग्छ । म ५।६ पढ्दाको समयबाट यो बाटोमा बस चल्न सुरु भएको थियो । अहिले म २५ हुदा सम्म पनि पक्कि सडक बन्न सकेको छैन । तर उक्त बाटोमा जोडिने सडकको शाखा भने अनगिन्ति भईसकैको छ । यो सडकमा बर्षायाममा गडी चल्न समैत सास्ति हुन्छ । शाखा सडकहरु त मात्रको सडक हुन बर्खामा भललै बगाउछ अनी गाई बस्तु हिडाउन नी असजिलौ हुन्छ 

जल बिद्युत

Image
जल बिद्युत ठुला आयोजना निर्माण गर्न समय र बजैट धरै लाग्छ । त्यसैले लघु जल बिद्युत आयोजनामा सरकारले ध्यान दिनु पर्छ । थौरै लगानी चाडै सम्पन्न र पहाडी तथा हिमाली क्षेत्रको बिद्युतको मागको पुर्ती पनि हुन्छ । देशमा पहाडी तथा हिमाली क्षैत्रमा अबिरल बगिरहने स साना नदि तथा खोलाहरु प्रशस्त छन् । तीनलाई उपयौग गरी थोरै लगानीमा चाडैनै बिद्युत उत्पादन गर्न सकिन्छ र उक्त क्षैत्रको बिद्युतको माग पनि पुरा हुन्छ । जसले गर्दा तराई तथा तल्लौ भैगमा बिद्युतको माग आपुर्ती गर्न सहज हुन्छ । पहाडी तथा हिमाली भैगमा राष्टिय प्रसारण लाईनबाट बिद्युत आपूर्ती गर्दा चुहावटपनि बढी हुनै र जनसंख्या पनि कम हुनै हुनालै राज्यकौ व्यायभार पनि बढीनै हुन्छ ।

देशको बिकास

Image
देशको बिकास र आत्मानिर्भरताकौ लागी निम्न बुदाहरुमा ध्यान दिई काम गर्नु पर्दछ । १ तराई क्षैत्रमा हुने बाढी र डुवान नियन्त्रयण गर्न नदीकौ उद्गम स्थल देखिनै नियन्त्रण गर्ने र तराईलाई कृषि उत्पादनको क्षैत्र बनाउनै। २ तराई क्षैत्रमा भएको सडकलाई स्तरीय बनाउनै ३ कृषि क्षेत्रको बिचौलीया अन्त्य गर्ने ४ बैकले बिना सुचना व्याज बृद्धि गर्ने परीपाटि अन्त्य गर्नै ५ बस्तु तथा सेवाको मुल्य बृद्धि रोक्ने ६ बांजियको पहाडी क्षेत्रमा पनी मौसम अनुकुल खेति गर्न प्रौत्साहन गर्ने ७ आयात हुने सब्जि , फलफुल अन्न तथा अन्य कृषि उत्पादनहरुको लिष्ट तयार पारी , ठाउ अनुसार कृषि क्षेत्र घोषण गर्ने ८जस्तै पहाडी क्षेत्रमा फलफुल तथा आलु, अदुवा आदी ९ तराई क्ष्ँैत्रमा धान, गहु, फापर, उखु आदी १० सिचाईकौ लागी नहरको व्यवस्था नभए पनी भुमिगत पानीको व्यवस्था गर्नु पर्छ तराई क्षैत्रमा हुने डुवान नियन्त्रण गर्न निम्न कदमहरु आवश्यक पर्दछ । १ डुवान हुने क्षेत्रको पहिचान गर्ने २ पहिचान गरीएको नदि तथा खहरे लाई बाढीकौ बेलामा ठाउठाउ बाट निकास हुने व्यवस्था मिलाउने ३ उद्दग्गम स्थलब...