Posts

जापानको बिशिष्ट गुणस्तरीयता

Image
 जापानको बिशिष्ट गुणस्तरीयता जापानको सामानप्रतिको विश्वासनीयता र चाईनीज पर्यटकहरुको संख्यामा बृद्धि भएकोले पर्यटकका रुपमा आएका चाईनीजहरुले मेड ईन जापानको सामानहरु धेरै खरीद गर्छन् । अर्को रोचक तथ्य भनेको मेड ईन चाईनानै भए पनि जापानमा खरिद गर्छन् ।  जापान घुम्न आउने पर्यटकको लागि उपभोग्य सामानमा खर्च गर्न मेड ईन जापानको बस्तुमा कमि छैन् । जापानको सामान मन पराउने विदेशी पर्यटकहरु मेड ईन जापानको गुणस्तरीयतामा सुरक्षित महसुस गर्छन् । खद्रा पसल ( जापानको उत्पादन हो ) मा चाईनीज पर्यटकहरुको खरिद गर्नको लागि भीड लाग्छ तर ती सामानहरु मध्ये वास्तवमा थोरै पनि  मेड ईन चाईनाको हुदैन् ।  यसकुराबाट पनि जापनीज सामानहरु सुरक्षित हुन्छ भन्ने कुरामा विश्वास गर्दै खरिद गर्ने पर्यटकहरुको संख्या बृद्धि पछि सम्म पनि रोकिदैन् । सामान एउटै भएपनि आफ्नो देशमा खरिद गर्नुको सट्टा जापानमा खरिद गर्छन् किनभने यहाँ पर्यटकहरुलाई कर छुट दिईन्छ । त्यसैले पनि धेरै खरिद गर्छन् । मेड ईन जापानको बिशिष्ट गुणस्तरीयता विश्वबजारमा कहिल्यै पनि तल झर्दैन ।

इन्टेल अघि बढीरहेको छ

Image
नहिच्किचाईकन लगानी गर्ने क्षमताले इन्टेल अघि बढीरहेको छ ।  बिश्व टिभी बजारमा १३ बर्ष सम्म लगातार प्रथम स्थानमा सामसुङ्ग ईलेक्ट्रोनिक्स रहेको थियो । कोरीयाको सामसुङ्ग ईलेक्ट्रोनिक्स र एलजी ईलेक्ट्रोनिक्स बिश्व टिभी बजारमा बलियो थियो । ठुलो आकार र उच्च मुल्य भएर पनि कम्पनीको रणनीतीको कारणले सफल भएको भनेर चिनिन्छ । १९८०—१९९० को मध्य भन्दा पहिलाको चरणमा जापानकोे प्रतिनिधि गर्ने कम्पनीहरु सोनी, सियापु, पानासोनिक आदीले उच्च स्थान हासिल गर्ने क्रम रोकिएको थियो । यो दशको मध्यमा सामसुङ्ग ईलेक्ट्रोनिक्स उदायर आयो । यसको कारण भनेको टिभीमा ठोस सफलता प्राप्त भएकोले हो । विश्वको ठोस अवस्थामा अमेरीकाले लामो समय देखि बल प्रयोग गरेर अधिनन्थ गरि रहेको छ । जापानमा पनि तोसिवा ईलेक्ट्रोनिक्स बलियो थियो तर सन् २०१७ मा ईन्टेल आएपछि सामसुङ्ग ईलेक्ट्रोनिक्सको बिक्रि धेरै भयो र प्रथम स्थान हासिल ग¥यो ।

ठुलो कम्पनीमा भन्दा कम संबेदनशील भएको जापान

Image
ठुलो कम्पनीमा भन्दा कम संबेदनशील भएको जापान सिलीकनभ्यालीमा आधार भएको बिश्वव्यापी कम्पनीहरुको नाम गुगल, एप्पल, फेसबुक, याहु र इनटेल हुन् । सिलीकनभ्यालीले स्वतन्त्र रुपमा निष्पक्ष छाप बोकेको छ तर जापानको कम्पनीहरुको उपस्थिती कम छ । टोयोटा, होण्डा र निस्सानको सिलीकनभ्यालीमा अनुसन्धान केन्द्र छ तर प्रमुख कम्पनीहरु भन्दा ढिलो भएको छ । जापानका कम्पनीहरु प्रस्तिस्पर्धा गर्नु भन्दा पनि सुचनाहरु संकलन गर्नको लागि सिलीकनभ्यालीमा आएको केश धेरै भएको भनेर भनिन्छ । अमेरीका भएकोले सिलीकनभ्याली पनि स्वभाविक रुपमा राष्ट्रिय सहर  हो ।प्रतिस्पर्धा गर्ने आत्माबल नभएका व्याक्तिहरु पछाडी पर्नेछन् । नयाँ बिजनेश मोडल लिएर नयाँ कम्पनीको प्रचारप्रसार गर्ने कम्पनीहरु जापानमा अध्याधिक कम भएकाले पनि ढिलो हुनु एउटा कारण हो । साबधानिपुर्वक, असफल हुन नचाहाने जापानीजहरुको अन्र्तमुखी व्याक्तित्वले सिलीकनभ्यालीमा प्रगति सुरक्षित हुन्छ भन्न सकिदैन ।  

आगोलागीबाट जलेको शुरी महल

Image
आगोलागीबाट जलेको शुरी महल फेरी एकपटक पुननिर्माण होस् भन्ने चाहान्छौ । १९, कार्तिक ः ओकीनवा प्रान्तको नाह नगरपालीकामा अवस्थित शुरी महल ई.स.२०१९ नोबेम्वर १ मध्यरात करिव २ बजेको समय तिर आगोमा परिणत भयो । जलेको महल फेरी एकपटक पुननिर्माण गर्नको लागि विभिन्न ठाँऊबाट रकम संकलन गरीदै छ । कुमामोतो प्रान्तको प्रान्त कार्यालयमा दान पेटी राखीएको छ । उक्त प्रान्तको गभर्नरले, “ कुमामोतोका जनताको भावना ओकीनवा सम्म पु¥याउन ” रकम संकलन गरेको बताऊनु भयो । त्यस्तै, शुरी महल जस्तै बिश्वसम्पदा सुचीमा सुचीकृत वागायामा प्रान्तको कोउया नगरमा  अवस्थित मन्दिरमा पनि रकम संकलन भईरहेको छ ।

बिश्वबिद्यालयको प्रबेश परिक्षा

Image
शैक्षिकसत्र २०२० मा बिश्वबिद्यालयको प्रबेश परिक्षामा निजी कम्पनीले लिने अंग्रजीको परीक्षाको परीक्षाफल प्रयोग गरीदैन । शिक्षा मन्त्रालयले शैक्षिकसत्र २०२० बाट बिश्वबिद्यालय प्रवेशको लागि परीक्षाको ढाँचा परिर्वतन गरेको छ । अंग्रजीको परीक्षामा नीजी कम्पनीले संचालन गर्दै आएको एईकन, टोईफल, आईबिटी आदी पढेर र सुनेर उत्तर दिने प्रश्नहरु थियो । यस शैक्षिकसत्रबाट संवादको क्षमातालाई महत्व दिदै बोलेर र लेखेर उत्तर दिने प्रश्न भएको नीजी कम्पनीले लिने परिक्षा लागु गरीने भएको छ । सबैलाई समान रुपमा सुरक्षितसंग परीक्षामा सहभागी हुनको लागि पुर्ण तयारी भएको छैन । शैक्षिकसत्र २०२० मा नीजी कम्पनीले लिने परीक्षा प्रयोग हुदैन । नयाँ शैक्षिकसत्रको लागि परीक्षाको तयारी गरिने छ भन्ने कुरा शिक्षा मन्त्रि हागिउदाले बताउनु भयो । परीक्षाको प्रणालि आदि बारे प्रयाप्त सुचना प्राप्त भएकोले शैक्षिकसत्र २०२०मा यो नियम लागु नहोस् भन्ने कुरा उच्च माध्यामिक बिद्यालयका प्रध्यापकहरुले बताउनु भयो । साभार nhknews

人に褒めると

Image
人に褒める 人は褒められたり期待されたりすると、もっと頑張ってみようという気持ちになるようだ。子育ておいても、学校教育の中でも、仕事の世界でもそれが言えるだろう。 この子はできるはずだと信じること、期待されることによって、実際に能力が伸びる現象を「ぴくマリオン効果」と言う。期待すること、褒めることが本人の「やる気」を引き出すのだ。例えば、幼児、のさんたちに「一般に子供は何歳ぐらいで一人で靴が履けるようになると思いますか?」自分でふくを着られるようになるのは何歳ぐらいと思いますが」などと聞いてみる。他人のお母さんより早い期待にそれができるようになると思っているお母さんの子供は、実際に早い段階でそのことができるようになるけいこうが見られるという。これも、「ピグマリオン効果」いえるだろう。 本人の負担になるような期待や褒めすぎはかんがえものだが、「どうせだめなんだ」と決めつけるより、有望だと信じること、期待することの大切さを考えてくれる言葉ではないだろう。

安全な人暮らしいのために注意しましょう

Image
安全な人暮らしいのために注意しましょう 家に帰ってドアを開ける時に 一人暮らしいをしていることがわかると危険です。まるで家族が待っているように「ただいま」と言うながらドアを開けるようにしましょう。ほかにも、であを開ける前にベルを押し、誰かを訪ねてできたようにするのも効果があります。 泥棒にあったら もしも、室内に泥棒がいたらどうしますか?例えば、マンションでは泥棒の逃げ道は玄関のドア、または窓しかありません。早くどろぼうが逃げられるようにし、追いかけないようにしましょう。