गन्तव्य




समयसंग नडराउनु होस । भविष्यको कल्पना गरी आफ्नो गन्तव्य चुन्नुहोस् जसले गर्दा आउने पीडीले तपाईले गर्नुभएsf] sfdjf6 पाठ सिक्न पाउन र तपाई इतिहासकौ पानामा अटाउनु होस्  । सधै आफ्नो लक्ष्यलाई सम्झनु होस्  र कल्पना गर्नु हौस की त्यो गन्तव्यको लागी कुन बाटो सुरक्षीत छ । गन्तव्य छनौट गर्दा छोटो बाटो नरोज्नुहोस किनकी छोटो बाटोमा समय कम लाग्छ जसले गर्दा तपाई धेरै बिषयवस्तुको ज्ञान तथा अनुभब बटुल्न सक्नुहुदैन र अपरीपक्वता सिर्जना हुनुका साथै आयु पनि कम हुन्छ अर्थात बाकी समय खैर गएको जस्तो महसुस हुन्छ । आफ्नो गन्तव्यको बाटो यति फराकिलो वनाउनु होस कि भबिष्यमा लामो समय सम्म त्यहि बाटोलाई पछ्याएर मानिसहरु हिड्न सकुन । 

हरेक समय धेरे भन्दा धेरै कुराहरु सिक्नुहोस । समयले र हाम्रो गतिबिधिले धेरै कराहरु सिकाउने हुनाले यसलाई सधै आत्मासाथ गरी गन्तव्यको लागी आहारको रुपमा ग्रहण गर्नु पर्छ । रिस,डाहा झगडालु स्वभावलाई हटाउनु पर्छ । सधै गम्भिर र कल्पनाशिल हुनु पर्छ आफुमा भएकौ कलालाई हरैक गल्ति र परीस्थितिबाट नया कुरा सिक्दै अगाडी बढ्नु पर्छ । बिशेष गरी एकान्तमा हुदा सधै कल्पनाशील भई नयानया बिषयवस्तु,शव्द र वातावरणको सपना दैख्नु पर्छ । साथीहरुसंग रमाउनुहोस्  तर सीमित समय सम्म मात्र । सबैसंग आफ्नो परिचय नदिनुहोस् । सिमित साथीहरुको संगत गर्नुपर्छ । आफ्नौ परिचय आफ्नो कामबाट आफै थाहा पाउन सक्ने अवस्थाको सिर्जना गर्नुपर्छ ।

Comments

Popular posts from this blog

Famous Historical Places of India

ससुराली जाँदा चट्टुज्वाईंको गफगाफ (नेपाली लोक दन्त्य कथा)