आफ्नो भबिष्य आफै लेखौ
आफ्नो भबिष्य आफै लेखौ
म २३ बर्षकौ भए । मेरो बाल्यकाल आधा समय मेरो जन्म स्थान र आधा समय चितवनमा बित्यो । मेरो पहिलाको बाल्यकाल गोरखामा बित्यो । त्यति बेला बालपनको याद म संग ज्यादा छैन । तर म स्कुल जाने भएपछि लुकिलुकि बनपालेमा किताव पातहरुले पुरेर गोठालो जानेहरुसंग खोलामा पौडी खेल्न जान्थे । एक दिन पातले पुरेको किताव हरायो अनि गाउका काकाहरुलाई भनैर किताव खोज्न लगाएको कुरा मात्र याद छ ।
चितवन बसाई सरै पछि मेरो दोस्रो बाल्यकाल सुरु भयो । म बोर्डिङ जान थालै । म कक्षामा नजान्ने अल्छि बिद्यार्थीमानै पर्थे । बौर्डिङकौ क्रुरता मलाई मन पर्दैनथ्यौ । यत्तिकैमा एउटा यस्तो शनिबार आयो जुन दिनबाट म नजान्नेबाट जान्निमा गनिन पुगें । यो दिन म लगाएत अरु साथिहरुलाई बाटौको छेऊको कुलोमा माछा मारेको हेरीरहेको अवस्थामा देसी नाम भएको बार्डिङकौ सरले भेट्नु भयो र बेसरी पिट्नु पनि भयो । यो क्रुरता मलाई असहय भयौ र मैले बोर्डिङ नजानै निधो गरे । यस पश्चात मलाई ममिलै त्यहि सरको सल्लाह बमोजिम मलाई अलि टाढाकौ प्राथामिक बिद्यालयमा कक्ष्ाँ ३ मा भर्ना गरीदिनु भयौ । म कमजोर भएकोले कक्षा ३मा भर्ना गर्न स्कुलकौ सरहरुलै मान्नु त भएको थिएन तर पनि मैले बोर्डिङकौ १ कक्षा पास गरेकोले ३ मा नै भर्ना गर्नु पर्नै ममिकौ अडालै म ३मा नै भर्ना भए । यौ स्कुलमा मेरो पाढाई राम्रौ हुन थाल्यो । मलाई याहा शिक्षक तथा कक्षाका साथीहरुकौ हेर्ने नजर नै फरक भएकोले म अव्वल भए जस्तो लाग्छ । बोर्डिङमा मलाई सधै कमजौर र गृहकार्य नगर्नै बिद्यार्थीकौ रुपमा मात्र हैरीन्थ्यो । सधै गाली अनी पिटाई खान्थै अनी सधै हेपाहा प्रवृतिको शिकार हुन्थे । जब म स्कुल आए यस्तो अनुभब गरीन । देसी सरको एक थप्पडले जान्ने बिद्यार्थीमा गनिन पुगै । यहि क्रम मेरो कक्ष्ाँ १२ सम्म रहयो । अहिले म यो लेखिरहेको अवस्थामा एउटा जान्ने बिद्यार्थी नभई गन्तव्यहीन युवाकौ रुपमा पुगैको छु ।
क्रुरताले मानिसको क्षमतालाई बाहिर निष्कनबाट रौक्छ । कक्षा ६ पश्चात मरो बिद्यालयको शिक्षा फेरी गोरखा तिर फर्कियौ । यो मेरो किशोर अवस्थाको समय थियो । गारखाको बातावरणमा घुलमिल हुन झण्डै २ बर्ष लाग्यौ । त्यसैले किशोरावस्थामा गलत साथीहरुको संगत गर्नबाट जौगिए । जब म कक्षा १० पढ्दै थिए त्यति बेला सम्म म पुर्ण रुपमा घुलमिल भई सकैकौ थिए । त्याहाको स्कुलको बातावरण र म पढेको स्कुलको बातावरण निकै फरक भएर यति धेरै समय लागेको होला सायद । त्यती बेला म एउटा केटीको प्रेममा परे । त्यो अचम्मको प्रेम थियो । यो एकोहोरो प्रेमकाहानी र बुबाको हेपाह व्यवाहार र बोलीले मेरो जीवनको मोडमा धेरै ठुलो अर्थ राख्छ । अहिलै सम्झदा नि कहाली लाग्छ । म पनि त समाज र दुनियाको लागी केहि गर्ने बन्न सक्थै तर आज म आफ्नो सानो परिवारको सपना भन्दा माथिको सपना देख्न नसक्ने भएको छु । अझै पनि मानब कल्याणको लागी केहि गर्नु पर्छ भन्नै त लाग्छ नै तर अव असम्भव नै भईसक्यौ । अव मेरो लागी समय फर्कदैन ।
समयले मलाई उल्टाई दियौ । साथ र उत्साह दिनै कोहि पनि भएन्न । यति सम्म कि म एसएलसि दिएर चितवन आउनु पर्यो । म काठमाण्डौमा गएर राम्रो कलेजमा आफ्नो लागी आफै कमाएर पढ्न चाहान्थे मालाई थाहा थियौ कि बुवाको व्यवहारले म घरमा बसेर पढ्न सक्दिन । यो सम्भव भएन । चितवनमा म एकान्त प्रेमी भईसकैको थिए । कसैसंग बोल्न अनि बाहिर निस्कन मन लाग्दैनथ्यो । घरमा बुवाको हेपाह अनि रीस उठ्दो व्यबाहार अनि मायालुको याद दुबैले मलाई ज्यादै पीडा दियो । मलाई अहिलै यतिले चै खुसी लाग्छ की यस्तो अवस्थामा पनि म कुलतमा फसिन ।
यसबाट तङ्ग्रीन मलाई झण्डै ३ बर्ष लाग्यौ । मेरो ११÷१२ को पढाई त पुरै याद र पीडामानै बित्यो । यो समय मेरो उपयोगहिन भएर गयो । व्याचलर पढ्न थालेपछि म बिस्तारै ठिक हुदै आए । जब मैले जागीर खान सुरु गरे अनि लाग्यो म पनि बुवाको पैसाको सहयोग बिनानै कहि गर्न सक्छु । मलाई बुवाकौ कमाई खर्च गर्नु थिएन । म आफै आफ्नौ लागी गर्नु पर्छ भन्नै थियौ किनकी बुवाकौ हैपाह प्रवृतिको चंगुलबाट म उम्कन चाहान्थे ।

Comments