सर्घषबाट

            

    सर्घषबाट जीवनकाे सुरूवात हुन्छ. धर्तिमा जन्मनसाथ बाच्काेलागि पहिलाे सास फेर्दा बाट सुरुवात हुने संघर्ष उद्देश्यकाे प्राप्ति पश्चात मात्र अन्त्य हुन्छ. जीवनकाे यात्रामा हुने हरेक घटनाक्रम सफलताकाे लागि आवश्यक सुत्र हाे. यहि घटनाक्रमलेनै सफलताकाे आधार खडा गरी उर्जा प्रदान गर्दछ. यात्रामा बिचिलत गराउन मस्तिस्कमा आउने नैराश्यपन, अधैर्यता र थकान से बिश्राम चाहि यात्र माा ुर्णबिराम लगाउछ. यसबाट अलग भई सधै कामकाे प्रयाेग गर्नुपर्दछ. समय अफैमा परिवर्तनशील हुदैन तर मानबीय साेच र प्रयाेगबाट हुने परिवर्तनले गर्दा घटनाक्रमलाई फरक बनाईदिन्छ. यहि घटनाक्रम बुझ्नलाई सधै मानबिय साेचलाई परिवर्तनकारी बनाउनु पर्छ. यसाे गर्दा गन्तब्यलाई समयानुसार भेटाउन सकिन्छ. 
             आलाल के निम्ताय का रे जिम्ताय का रे जटिलताबाट सम्कनकाे लागि स्वयम् काेसिस गरि परिणामलाई स्वीक पर्नु पर्दछ. 
भबिष्यकाे कल्पना गरि गन्तब्य चुन्नुपर्दछ. जसले गर्दा आउने पीडीकाे लागि गर्वगर्न लाएक ईतिहास बनाेस. गन्तब्यकाे छनाेट पश्चात पुग्नकाे लागि लामाे बाटाेकाे छनाैट गर्नुपर्दछ किनभने छाेटाे बाटाेमा समय कम लाग्छ जसले गर्दा धेरै भन्दा धेरै ज्ञान र अनुभब बटुल्न सकिदैन अर्थात् अपरिवक्कता सिर्जना हुन्छ. सहि गन्तब्यकाे बाटाे यति धेरै रेंकिलाे बनागनु पर्छ कि लामार समय पश्चात पनि त् यहि बाटाे भएर हिड्न चाहुन. मानबिय तथा प्राकृतिक गतिविधिले धेरै कुरा सिकाउने गर्छ. यसलाई सधै आत्मासाथ गरि गन्तब्यकाे लागि आहारकाे रुपमा ग्रहण गर्नुपर्छ. एकान्तमा रहदा सधै कल्पनाशील भई नयानया बिषयवस्तु, शब्द र सपना देख्नु पर्दछ.
आु्नार परिचय नामबाट भन्दा नि कामबाट दिने प्रयास गर्नु पर्दछ बरू ढिलाे नै किन नहाेस. ||

Comments

Popular posts from this blog

Famous Historical Places of India

ससुराली जाँदा चट्टुज्वाईंको गफगाफ (नेपाली लोक दन्त्य कथा)

गन्तव्य