राजनिती



राजनिती भनेको सत्ता हो जसमा शक्ति हुन्छ । राजनितीबाटनै समाज, देश र बिश्व चलेको छ । सत्ताबाट हुने निर्णयनै सर्वमान्य हुन्छ चाहै त्यो आम मानसिको हितमा होस या त अहितमा । उदाहरणको लागी फ्रिज तथा एसी को अविष्कार भएको केहि बर्ष पश्चात बैज्ञानीकहरुले यसले पृथ्विमा पार्ने असरकौ खोज गरी यसले क्लोरोफ्लोरो जस्तो हनीकारक ग्यास निकाल्छ भन्ने जानकारी गराई यसकौ उत्पादनको रोक लगाउनु पर्छ भन्दा राजनितीक तहबाट पास नभई हाल यसलै बिकराल रुप लिएकौ छ  । ओजन तह नष्ट भईरहैको छ ।
राजनितीक शक्तिबाट प्राप्त हुने सत्ताले व्यक्तिलाई सर्वशक्तिमान बनाउंदछ । जस्तै एउटा आम नागरीक हिटलर जर्मनकौ चान्सलर भएर निरङकुश बिश्व नैताको रुपमा उदाउनु ।
राजनितीबाट समाज, देश र बिश्वमा शान्ति स्थापना गर्न सकिन्छ । सत्तामा पुग्नै व्याक्तिले मानवियहितको लागी कार्य गर्न चाहैकौ खण्डमा समाजबाट असहिष्णुता, भेदभाव, गरीबी र द्धन्द्ध अन्त्य हुन्छ । राजनिती भनेको शासन गर्ने आधार हौ त्यसैले राजनितिज्ञ ईमान्दार र सहिष्सुण भयौ भनि समाज शान्त हुन्छ ।्
राजनितीबाटनै निती तथा योजनाको अनुमोदन तथा निमार्ण हुन्छ । त्यसैले यसको महत्व ठुलो छ ।

Comments

Popular posts from this blog

Famous Historical Places of India

ससुराली जाँदा चट्टुज्वाईंको गफगाफ (नेपाली लोक दन्त्य कथा)

गन्तव्य