देशको आत्मानिर्भरताको लागी
देशको बिकास र आत्मानिर्भरताकौ लागी १. तराई क्षैत्रमा हुने बाढीर डुवान नियन्त्रण गर्न नदीकौ उद्गम स्थल देखिनै प्रयास गरी तराईलाई कृषि उत्पादको क्षैत्र बनाउनै । २. तराई क्षैत्रमा भएको सडकलाई स्तरीय बनाउनुकौ साथै बिस्तार गर्ने र पहाडी क्षेत्रमा निश्चीत मापदण्ड सिमीत रुपमा सडक बनाउनै । ३. कृषि क्षेत्रमा हुने र आधारभुत आवश्यकता पुर्ति गर्नै सैवाकौ क्षेत्र तथा अन्य सेवाको क्षेत्रमा हुने कमिसनखोरी र बिचौलियाको अन्त्य गर्ने । ४. बैक तथा बित्तिय संस्थाले बिना सुचना करारको समयमा गरीएको व्याजदरमा हुने बृद्धिलाई नियन्त्रण गर्नै । ५.प्रत्येक बर्ष हुनै बस्तु तथा सेवाको मुल्यबृद्धि नियन्त्रण गर्ने । ६.पहाडी क्षेत्रमा जमिन तथा मौसमको अनुकुलता अनुसार खेति गर्न प्रौत्साहित गर्ने । ७. आयात हुने कृषि उत्पादनको सुची तयार गरी उपयुक्त ठाऊ अनुसार उत्पादन क्षेत्र घोषण गर्ने । जस्तै ः पहाडी क्षेत्रमा फलफुल, आलु,...