समयहरुलाइ नियाल्दै

यी समयहरुलाइ नियाल्दै बिगतका सम्झनाको स्मरण गर्दै सामाजीक पृष्ठभूमिमा सुन्दर सुखमय भबिष्को कल्पना गर्दै बसैकी उनलाई म यौ प्रदेशबाट खै के कोसेली पठाउ । सधै जसो रात भरीको कामबाट थाकेको शरीरलाई बिहान बिश्राम पाउनै बेलामा उनको न्यानो काख अनि माया गरेर पस्किएको तातो भातबाट टाढीएका यी शरीरलाई कसरी संहालु र भनु म ठिक छु ।
छिमेकीको नक्कल गर्दै धनी बन्ने होडबाजीमा प्रदेशीयो यो शरीर त तर सधै गाउपाखा र गोठालो हुदाको याद बोकेर बसेका यी मनलाई कसरी समालु ।
देशको पटयार लाग्दो राजनीती , भ्रटचार र घुसखोरीले थलिएको कर्मचारी तन्त्र, भनसुन र हुकुमीशैलीमा चल्ने प्रशासन, आर्थिक जुगाड गर्दा बैकलै गर्ने ठगी, व्यवसायी तथा उद्यौगपतिहरुले गर्ने मजुरहरुकौ शोषण, व्यापारीले गर्ने चर्कौ मुल्यबृद्धि अनि आरोपितलाई छुटकारा दिलाउनै वकिल र न्यायलय दैखेर बिदेशीएको म बाट उने के नै अशा गरेकी होलिन र ‘‘‘‘‘‘‘‘‘।।

Comments

Popular posts from this blog

Famous Historical Places of India

ससुराली जाँदा चट्टुज्वाईंको गफगाफ (नेपाली लोक दन्त्य कथा)

what is the old christinity religion?