समयलाई बदल्न हिडेकाे म

अाजअचानकunicef लेनेपालमाबालबिवाहबिरूद्वबनाएकाेभिडियाेहेर्दागाउमारहेकाेRCB भवनकाेबारेमायादअायाेभग्नावशेषअनिप्रयाेगनगरिएकाेयाेभवनलाईएउटासंग्रालयमापरिणतगर्नसकिनेकुरामनमाअाईहाल्याे
हाम्राहजुरबुबाहजुरअामालेहाम्राेपालायस्तेाथियाेभन्दाहामिलाईयस्ताेपनिहुन्छकहिनपाएरभन्छाैत्यसैलेबिगतकाेअहिलेकेासमाजकाेयथार्थलाईसुरक्षितसाथराख्नकाेलागिस्थानियभाषासंस्कृति,परम्परा,भेषभुषाअादिकाेसंरक्षणगर्नुपर्नेकुरामहसुसगरेसायदहामिसबैलेअाफुजन्मेहुर्केकाेगाउँठाउँकाेलागिकेहिगर्नुपर्छभन्नेभावनाहुन्छनैतरएक्लैसकिदैन 
त्यसैलेRCB भवनलाईहाम्राे(ताकुकाेसमाजझल्काउनेएउटासंग्रालयबनाअाैं 
नाेटयाेमेराेब्यात्तिगतबिचारहाेएक्लैपनिसक्दिनतपाईएक्लैपनिसक्नुहुन्नतरहामिसबैमिल्याैभनेसक्छाैधन्यबाद  
बैठककाेसमयमायाेबिषयमाएकचाेटीछलफलहाेस्भन्नेचाहान्छु 
मेराेबिध्यालय।
विज्ञानगणितस्वास्थयजस्ताबिषयअंग्रेजि,
सामाजिकनैतिकशिक्षाजस्ताबिषयनेपालिमापठाउने
3 3/कक्षादेखिनैun काेअाधिकारिकभाषाहरूपढाउनेसाथैअन्यभाषापनि
खेलुकुदतथाअतिरिक्तक्रियाकलापलाजाेडदिने 
आफैखाेजेरसिक्नेबानिमाजाेडदिने
भिन्नकक्षाकाेएउटैरूचिभएकाेबालबालिकाहरूकाेसमुहबनाउने 
ब्यवहारिककतामाजाेडदिने 

शान्तिक्षेत्र

Comments

Popular posts from this blog

Famous Historical Places of India

ससुराली जाँदा चट्टुज्वाईंको गफगाफ (नेपाली लोक दन्त्य कथा)

गन्तव्य