देशको बिकास र आत्मानिर्भरताकौ लागी

देशको बिकास र आत्मानिर्भरताकौ लागी
१. तराई क्षैत्रमा हुने बाढीर डुवान नियन्त्रण गर्न नदीकौ उद्गम स्थल देखिनै प्रयास गरी तराईलाई कृषि उत्पादको क्षैत्र बनाउनै ।
२. तराई क्षैत्रमा भएको सडकलाई स्तरीय बनाउनुकौ साथै बिस्तार गर्ने र पहाडी क्षेत्रमा निश्चीत मापदण्ड सिमीत रुपमा सडक बनाउनै ।
३. कृषि क्षेत्रमा हुने र आधारभुत आवश्यकता पुर्ति गर्नै सैवाकौ क्षेत्र तथा अन्य सेवाको क्षेत्रमा हुने कमिसनखोरी र बिचौलियाको अन्त्य गर्ने ।
४. बैक तथा बित्तिय संस्थाले बिना सुचना करारको समयमा गरीएको व्याजदरमा हुने बृद्धिलाई नियन्त्रण गर्नै ।
५.प्रत्येक बर्ष हुनै बस्तु तथा सेवाको मुल्यबृद्धि नियन्त्रण गर्ने ।
६.पहाडी क्षेत्रमा जमिन तथा मौसमको अनुकुलता अनुसार खेति गर्न प्रौत्साहित गर्ने ।
७. आयात हुने कृषि उत्पादनको सुची तयार गरी उपयुक्त ठाऊ अनुसार उत्पादन क्षेत्र घोषण गर्ने । जस्तै ः पहाडी क्षेत्रमा फलफुल, आलु, अदुवा, कोदो जस्ता उत्पादन र तराई क्षैत्रमा धान, गहु, मकै, तोरी, फापड, उखु आदी ।
८. सिंचाईकौ लागी बजेटले धाने सम्म र भौगोलीक बनावटले मिले सम्म नहरको व्यवस्था नभए भुमिगत पानीको व्यावस्था गर्नै । पहाडी भेगमा भने सभव भए खोला तथा खोल्साको पानी लिफ्टिङ गर्ने ।
९. सहुलियतमा भनिएका बिउ तथा मलहरु बास्तबिक किसानहरु समक्ष नपुग्न०े हुनाले यस्ता सुहिलीयतहरु बन्द गर्नै ।
 माथि उल्लेखित विषयमा ध्यान दिन सकियो भने पनी आफ्नो स्थानीतहलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन सकिन्छ ।

Comments

Popular posts from this blog

Famous Historical Places of India

ससुराली जाँदा चट्टुज्वाईंको गफगाफ (नेपाली लोक दन्त्य कथा)

गन्तव्य