भ्याट बिलको प्रयोग





                                                        भ्याट बिलको प्रयोग
यदि हरेक साना देखि ठुला कम्पनी, वजार तथा पसलहरुमा भ्याट बिलको प्रयोग गरीयो भने भ्रष्टचार नियन्त्रण गर्न सकिन्छ । संघसंस्था तथा सरकारी कार्यालयमा आवश्यक सामाग्री पसलबाट भ्याट बिलमा मात्र कारौवार भयौ भनी पसलेले बढी भ्याट तिर्नू पर्नै डरलै रु १००० मा बेचेको सामानको बिक्रय मुल्य बिलमा रु २।३ हजार बनाउदैनथ्यो । यसबाट संघसंस्था तथा कार्यालयकौ व्याय खर्च पनि कम भएर जान्छ ।
भ्याट बिलको प्रयोग गर्नालै व्यापारी तथा उधोगपतिलाई करकौ दायरामा ल्याउन पनी सजिलो हुन्छ । बजार मुल्यमा पनि केही हद सम्म भए पनी नियन्त्रण गर्न सकिन्छ ।
चरालाई थाहा हुन्छ डाली कमजौर छ भनेर तर पनी चरा डालीमा बस्छ । किनकी चरालाई आफ्नौ पंखमा भरोसा हुन्छ ।

Comments

Popular posts from this blog

Famous Historical Places of India

A country from its movies

history of china