Posts

Showing posts from April, 2019

भ्याट बिलको प्रयोग

Image
                                                        भ्याट बिलको प्रयोग यदि हरेक साना देखि ठुला कम्पनी, वजार तथा पसलहरुमा भ्याट बिलको प्रयोग गरीयो भने भ्रष्टचार नियन्त्रण गर्न सकिन्छ । संघसंस्था तथा सरकारी कार्यालयमा आवश्यक सामाग्री पसलबाट भ्याट बिलमा मात्र कारौवार भयौ भनी पसलेले बढी भ्याट तिर्नू पर्नै डरलै रु १००० मा बेचेको सामानको बिक्रय मुल्य बिलमा रु २।३ हजार बनाउदैनथ्यो । यसबाट संघसंस्था तथा कार्यालयकौ व्याय खर्च पनि कम भएर जान्छ । भ्याट बिलको प्रयोग गर्नालै व्यापारी तथा उधोगपतिलाई करकौ दायरामा ल्याउन पनी सजिलो हुन्छ । बजार मुल्यमा पनि केही हद सम्म भए पनी नियन्त्रण गर्न सकिन्छ । चरालाई थाहा हुन्छ डाली कमजौर छ भनेर तर पनी चरा डालीमा बस्छ । किनकी चरालाई आफ्नौ पंखमा भरोसा हुन्छ ।

देशको बिकास र आत्मानिर्भरताकौ लागी

देशको बिकास र आत्मानिर्भरताकौ लागी १. तराई क्षैत्रमा हुने बाढीर डुवान नियन्त्रण गर्न नदीकौ उद्गम स्थल देखिनै प्रयास गरी तराईलाई कृषि उत्पादको क्षैत्र बनाउनै । २. तराई क्षैत्रमा भएको सडकलाई स्तरीय बनाउनुकौ साथै बिस्तार गर्ने र पहाडी क्षेत्रमा निश्चीत मापदण्ड सिमीत रुपमा सडक बनाउनै । ३. कृषि क्षेत्रमा हुने र आधारभुत आवश्यकता पुर्ति गर्नै सैवाकौ क्षेत्र तथा अन्य सेवाको क्षेत्रमा हुने कमिसनखोरी र बिचौलियाको अन्त्य गर्ने । ४. बैक तथा बित्तिय संस्थाले बिना सुचना करारको समयमा गरीएको व्याजदरमा हुने बृद्धिलाई नियन्त्रण गर्नै । ५.प्रत्येक बर्ष हुनै बस्तु तथा सेवाको मुल्यबृद्धि नियन्त्रण गर्ने । ६.पहाडी क्षेत्रमा जमिन तथा मौसमको अनुकुलता अनुसार खेति गर्न प्रौत्साहित गर्ने । ७. आयात हुने कृषि उत्पादनको सुची तयार गरी उपयुक्त ठाऊ अनुसार उत्पादन क्षेत्र घोषण गर्ने । जस्तै ः पहाडी क्षेत्रमा फलफुल, आलु, अदुवा, कोदो जस्ता उत्पादन र तराई क्षैत्रमा धान, गहु, मकै, तोरी, फापड, उखु आदी । ८. सिंचाईकौ लागी बजेटले धाने सम्म र भौगोलीक बनावटले मिले सम्म नहरको व्यवस्था नभए भुमिगत पानीको व्यावस्था गर्नै । पहाडी भेग...

राजनिती

Image
राजनिती भनेको सत्ता हो जसमा शक्ति हुन्छ । राजनितीबाटनै समाज, देश र बिश्व चलेको छ । सत्ताबाट हुने निर्णयनै सर्वमान्य हुन्छ चाहै त्यो आम मानसिको हितमा होस या त अहितमा । उदाहरणको लागी फ्रिज तथा एसी को अविष्कार भएको केहि बर्ष पश्चात बैज्ञानीकहरुले यसले पृथ्विमा पार्ने असरकौ खोज गरी यसले क्लोरोफ्लोरो जस्तो हनीकारक ग्यास निकाल्छ भन्ने जानकारी गराई यसकौ उत्पादनको रोक लगाउनु पर्छ भन्दा राजनितीक तहबाट पास नभई हाल यसलै बिकराल रुप लिएकौ छ  । ओजन तह नष्ट भईरहैको छ । राजनितीक शक्तिबाट प्राप्त हुने सत्ताले व्यक्तिलाई सर्वशक्तिमान बनाउंदछ । जस्तै एउटा आम नागरीक हिटलर जर्मनकौ चान्सलर भएर निरङकुश बिश्व नैताको रुपमा उदाउनु । राजनितीबाट समाज, देश र बिश्वमा शान्ति स्थापना गर्न सकिन्छ । सत्तामा पुग्नै व्याक्तिले मानवियहितको लागी कार्य गर्न चाहैकौ खण्डमा समाजबाट असहिष्णुता, भेदभाव, गरीबी र द्धन्द्ध अन्त्य हुन्छ । राजनिती भनेको शासन गर्ने आधार हौ त्यसैले राजनितिज्ञ ईमान्दार र सहिष्सुण भयौ भनि समाज शान्त हुन्छ ।् राजनितीबाटनै निती तथा योजनाको अनुमोदन तथा निमार्ण हुन्छ । त्यसैले यसको महत्व ठुलो छ ।