Posts

Showing posts from April, 2017

मधेशको बिकास

Image
मधेशको बिकास       बास्तवमै तराई क्षेत्रका मधेशी जनता पीडीत, शोषीत र पछाडी पारीएका छन् । राज्यले मधेशमा पनि अन्य क्षेत्रमा जस्तै गरी अती आवश्यक सेवा तथा सुबिधाहरु समानुपातिक तरिकाले प्रदान गरिरहेकै छ । तर पनि भौतिक क्षेत्रको विकास सँगसँगै औधौगिक तथा आर्थिक उन्नतिको सम्भावना प्रशस्तै भएर पनि सामाजिक कु–परम्परावादी सोचले गर्दा मधेशी समाज पछाडी परेको हो । यसरी पछाडी पर्नुमा, जनताको हकहितको लागि भन्दै आन्दोलन गरीरहने र बिकासको नाममा राजनीति गरी भ्रटचारीलाई पैसा र पावरको आधारमा न्याय दिलाई सामाजिक सोचलाई तुच्छ बनाउने मधेशी नेतृत्वको अराजक प्रवृतिलेनै हो ।

Mero Kamal for Nepali Typing

http://www.merokalam.com/preeti-to-unicode-converter/

भबिष्यको चिन्ता

Image
                  भबिष्यको चिन्ता ।।।।  बर्तमान समयमा देखिन लागेको र भविष्यमा हुने जातीय द्धन्द्धबाट नेपाली समाजमा पर्ने क्षतीलाई कम गर्नुू पर्ने अवस्था आएको छ । वर्तमान अवस्थामा हरेक व्याक्तिमा शिक्षा जनचेतनाको स्तर वृद्धि भई सोचको बिकासमा मद्दत पुगेको छ । त्यहि विकसित सोच र चेतनाले गर्दा आफ्नो भुतको खोजी गर्दै भविष्य तिर लम्किरहेको छ । भुतले उसमा आफ्नो पुर्खाको संघर्षले भेटाएका सफलताबाट घमण्ड उत्पन्न गरेको छ भने अर्को तिर शोषित र पीडित हँुदा झेलेका अन्याय र अत्याचारले क्रोध पनि उत्पन्न गराएको छ । यहि क्रोध र घमण्डले गर्दा बर्तमान समयमा प्रत्येक व्याक्ति आफ्नो स्रोत खोज्दै संगठित भएका छन् । यसको पुष्टि अहिले संगठित हुदै गईरहेका जातीय संगठनबाट पनी गर्न सकिन्छ ।     भविष्यमा मेरो पुस्ता राज्य र समाजले दिने अधिकारवाट ठगिन नपरोस् भन्ने सोचाईले वर्तमान समयका प्रत्येक व्यक्तिमा भएको कारणले गर्दा आपसी अन्र्तर द्धन्द्ध बढ्दै गएको देखिन्छ । यहि सोचाईको कारणले गर्दा भविष्यको ५\६ पुस्ता पश्चात , पुस्तै पिच्छै बढ्दै गएको जातीय अ...

please to find you are voter or not

http://election.gov.np/election/np/bbvrs